चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 651 of 1160
  • 2026-11-26
  • 01:57:45
  • बुधबार,मंसिर १०, २०८३

About Author

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, २९ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको हो। घटेको मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।