चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-10-09
  • 14:57:11
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– आज (शुक्रबार) दिउँसो ३ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो। बैठकमा सरकारका नियमित प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुन सक्ने बताइएको छ।

News by आज मन्त्रिपरिषद् बैठक बस्दै :