चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 874 of 1156
  • 2026-11-23
  • 23:39:32
  • सोमबार,मंसिर ०८, २०८३

About Author

रविले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले निर्वाचित भएको प्रमाणपत्र पाएका छन्। उनलाई निर्वाचन कार्यालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो। उनले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन्। ७८ हजार २ सय ७७ मत गणना सम्पन्न हुँदा लामिछाने भारी मतले निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ११ हजार २ सय ५१ मत ल्याएका थिए। यस्तै, एमालेका रामप्रसाद न्यौपाने १० हजार ९ सय ३५ मत ल्याएका छन्।

News by रविले पाए निर्वाचित भएको प्रमाणपत्र :