चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 873 of 1156
  • 2026-11-23
  • 23:51:12
  • सोमबार,मंसिर ०८, २०८३

About Author

उपनिर्वाचन : प्रतिनिधिसभामा कांग्रेसको एक सिट घट्यो

काठमाडौँ – संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ ।हालै सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेसको एउटा सिट घटेको हो । यसअघि विजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्लेले जीत हासिल गरे पछि कांग्रेसको सिट गुमेको हो । यससँगै रास्वपाले संसदमा एक सिट बढाएर २१ पुर्‍याएको छ भने कांग्रेस ८९ बाट एक घटेर ८८ मा सीमित भएको छ । यद्यपि कांग्रेस प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल हो।

News by उपनिर्वाचन : प्रतिनिधिसभामा कांग्रेसको एक सिट घट्यो :