चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 910 of 1152
  • 2026-11-22
  • 09:54:40
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मावि शिक्षक परीक्षाको परीक्षा केन्द्र तोकियो

काठमाडौं- शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ। आयोगले चैत्र १८ गते हुने सामान्य लिखित परीक्षाको लागि उम्मेदवारको रोल नम्बर र परीक्षा केन्द्र सार्वजनिक गरेको हो। आयोगले गत पुस २५ गते ६८६ रिक्त दरबन्दीको लागि स्थायी शिक्षकको विज्ञापन खुला गरेकोमा पुस १८ गते दिउँसो १ बजेदेखि हुने परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरिएको छ।

News by मावि शिक्षक परीक्षाको परीक्षा केन्द्र तोकियो :