चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 899 of 1152
  • 2026-11-22
  • 10:57:46
  • आइतबार,मंसिर ०७, २०८३

About Author

७४ नासु शाखा अधिकृतमा बढुवा सिफारिस

काठमाडौं- बढुवा सिफारिस समितिले एकै पटक ७४ नासु तहका कर्मचारीहरुलाई अधिकृतमा बढुवा सिफारिस गरेको छ। बढुवा सिफारिस समितिको शनिबार बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ती कर्मचारीको बढुवा सिफारिस गरेको हो। जसअनुसार नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहबाट ३९,नेपाल प्रशासन सेवा लेखा समूहबाट २१ र नेपाल प्रशासन सेवा राजश्व समूहबाट १४ जना बढुवा सिफारिस भएका छन्।

News by ७४ नासु शाखा अधिकृतमा बढुवा सिफारिस :