चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 837 of 1153
  • 2026-11-22
  • 16:05:57
  • आइतबार,मंसिर ०७, २०८३

About Author

४४ लेखा अधिकृत र ६ उपसचिवको सरुवा

काठमाडौं- अर्थ मन्त्रालयले ६ उपसचिव सहित ४४ लेखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले बैशाख ३१ गते लेखा अधिकृत र उपसचिवको सरुवा गरेको हो। सरुवा हुनेहरुमा महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरु धेरै रहेका छन्। यस्तै मन्त्रालयले कार्यालय तथा अन्य विभागमा रहेका ४४ जना लेखा अधिकृतलाई पदस्थापना, सरुवा, कामकाजमा खटाएको छ।

News by ४४ लेखा अधिकृत र ६ उपसचिवको सरुवा :