चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 510 of 1154
  • 2026-11-23
  • 10:55:37
  • सोमबार,मंसिर ०८, २०८३

About Author

यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ। यस्तै अहिले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ। लुम्बिनी प्रदेशका थोरै भू–भागमा हुस्सु तथा तुवाँलो लागेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ६ बजेर ३२ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ।