चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 964 of 1163
  • 2026-11-27
  • 09:50:24
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

नेपाललाई छैठौं सफलता, कुशल भुर्तेलले पनि विकेट लिए

काठमाडौं- काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले छैठौं सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले २ तथा कुशल भुर्तेलले १ विकेट लिएका हुन्। यो समाचार तयार पार्दासम्म स्कटल्याण्डले २५ ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएर खेलिरहेको छ।

News by नेपाललाई छैठौं सफलता, कुशल भुर्तेलले पनि विकेट लिए :