चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1021 of 1152
  • 2026-11-22
  • 09:36:11
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले लिए शपथ

काठमाडौं-  प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सदस्यहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले शपथ लिएका थिए । आज उनले अरू सदस्यलाई शपथ गराए । शपथ लिएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरू वैधानिक रुपमा सांसद भएका छन् । सांसद भएसँगै उनीहरूलाई सांसदले लगाउने लोगो प्रदान गरिएको छ ।

News by प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले लिए शपथ :