चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 876 of 1154
  • 2026-11-23
  • 12:40:05
  • सोमबार,मंसिर ०८, २०८३

About Author

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै छैन टुंगो

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ। भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुँदै आएको हो। पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। मुटुमा जमेको पानीमा संक्रमण फैलिए पछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो। उनी बुधवार देखी त्यहाँ उपचाररत रहेका छन्। स्वास्थ्यमा सुधार आए पनि उपचार पछि कहिले स्वदेश फर्कने हो? त्यो भने अझै टुंगो नलागेको दूतावास स्रोतले अनभिज्ञता प्रकट गरेको छ।

News by राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै छैन टुंगो :