चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 752 of 1156
  • 2026-11-23
  • 23:30:36
  • सोमबार,मंसिर ०८, २०८३

About Author

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं- सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो। अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा करोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १३ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

News by नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च :