चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 985 of 1164
  • 2026-11-27
  • 14:39:29
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । सचिवालयले सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको जनाएको छ । 02542228312

News by प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची :