प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची - Chaitanya News
  • 2026-05-14
  • 08:36:33
  • बिहिबार,बैशाख ३१, २०८३
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं- प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ ।

    संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

    सचिवालयले सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको जनाएको छ ।

    02542228312