चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1100 of 1102
  • 2026-10-05
  • 17:23:53
  • सोमबार,आश्विन १९, २०८३

About Author

ऋणी लगातार ३ वर्ष घाटामा गए मात्र शुक्ष्म निगरानीमा राख्नु पर्ने

कर्जा खबर, काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाका ऋणी व्यवसायीलाई राष्ट्र बैंकले राहत दिएको छ ।

आर्थिक बर्ष २०७८÷०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारले ऋणी लिएर व्यवसाय गर्ने ऋणी लगातार ३ वर्षसम्म घाटामा गएमा मात्र शुक्ष्म निगरानी गर्न निर्देशन दिएका हुन ।

यसअघिसम्म लगातार २ वर्षसम्म व्यवसाय घाटामा गएमा त्यसलाई बैंक तथा वित्तीय संस्थाले शुक्ष्म निगरानीमा राख्थ्यो ।

 

News by ऋणी लगातार ३ वर्ष घाटामा गए मात्र शुक्ष्म निगरानीमा राख्नु पर्ने :