चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 86 of 1113
  • 2026-10-13
  • 07:29:41
  • मंगलबार,आश्विन २७, २०८३

About Author

उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक, को–को भए पास ? हेर्नूहोस् नतिजा

काठमाडौँ– लोक सेवा आयोगले एक सूचना जार िगर्दै उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको छ। आयोगको केन्द्रिय कार्यालयले हिजो (मंगलबार) नतिजा सार्वजनिक गरेको हो । आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नं १६६७३–१६६७४–०८२–८३ (खुला तथा समावेशी), न्याय सेवा, न्याय समूह र विज्ञापन नं १६६७५–१६६७७–०८२–८३ (खुला तथा समावेशी), न्याय सेवा, कानुन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनि गरेको जनाएको छ। लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६७८–०८२–८३ (खुला), न्याय सेवा, सरकारी वकिल समूह, रा.पं. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि सार्वजनिक गरिएको छ।

News by उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक, को–को भए पास ? हेर्नूहोस् नतिजा :