चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1057 of 1158
  • 2026-11-24
  • 16:46:12
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

लोकतन्त्र परिपक्व बनाउन मतदान गरौं- प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनले लोकतन्त्र परिपक्व बनाउने भएकाले मतदान गर्नुपर्ने बताएका छन् । मतदानका लागि अपिल गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई परिपक्व बनाउन मतदान गर्न आग्रहसमेत गरेका छन । ‘सामाजिक न्याय सहितको खुला अर्थतन्त्रमा सबैले फक्रिने अवसर पाउछन्,’ प्रधानमन्त्री देउवाले भनेका छन, ‘आज हामीले लोकतन्त्र, सम्मानित जीवन, सामाजिक न्याय र समान अवसरका लागि निर्वाचनमा सहभागि भएनौ भने आगामी पाँच बर्षमा परिवर्तन सम्भव नहुन सक्छ, त्यसैले मतदानमा सहभागि बनौँ ।’

News by लोकतन्त्र परिपक्व बनाउन मतदान गरौं- प्रधानमन्त्री देउवा :