चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 880 of 1152
  • 2026-11-22
  • 09:28:55
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ -  संघीय संसद प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ । Capture1681865256

News by प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची :