चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 862 of 1166
  • 2026-11-29
  • 11:06:49
  • आइतबार,मंसिर १४, २०८३

About Author

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको स्रोतले जानकारी दिएको छ । नेतात्रयबीचको भेटवार्ताको विषय सार्वजनिक भएको छैन । आज बिहान देउवा र ओली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डसित छलफल गर्न बालुवाटार पुगेका हुन् ।

News by प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता :