चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 697 of 1152
  • 2026-11-22
  • 12:07:05
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालको सानदार विजयी सुरूवात

  काठमाडौं । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियालाई पराजित गरेसँगै नेपालको सेमिफाइनल सम्भावना बढेको छ । नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो । नेपालले दोस्रो खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।

News by आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालको सानदार विजयी सुरूवात :