चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 918 of 1152
  • 2026-11-22
  • 11:34:33
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए युएइका कप्तानको विकेट

काठमाडौँ-  आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् । यसैबीच नेपालले दोस्रो सफलता हासिल गरेको छ । नेपालका लागि सन्दीप लामिछानेले ६३ रन बनाएर खेलिरहेका युएईका कप्तान मोहमद वासिमको विकेट लिएका छन् । योसँगै सन्दीप लामीछानेको एकदिवसीय क्रिकेटमा ९९ विकेट पुगेको छ । नेपलका लागि यस अघि ललित राजबंशीले एक विकेट लिएका थिए । यो समाचार तयार गरुन्जेल युएईले १६.२ ओभरमा २ विकेट गुमाएर ९८ रन बनाएको छ ।

News by नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए युएइका कप्तानको विकेट :