चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 983 of 1154
  • 2026-11-23
  • 14:13:48
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बुधबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिएका छन् । यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो । तर, यो पटक भने बुधबार बैठक बस्न लागिएको हो । तिमल्सिनाले भने आजको बैठक नियमित नै भएको बताए ।

News by प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक :