चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 664 of 1152
  • 2026-11-22
  • 11:52:25
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रधानमन्त्री ‘प्रचण्ड’ मानसरोवरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धार्मिक स्थल मानसरोवरमा पुगेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि बिहीबार दिउँसो प्रधानमन्त्रीसहितको टोली पुगेको थियो। साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको राजधानी ल्हासा पुगेका थिए। उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ।