चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1095 of 1099
  • 2026-10-04
  • 11:03:58
  • आइतबार,आश्विन १८, २०८३

About Author

देउवाले डाके मन्त्रिपरिषद् बैठक : मन्त्री र सचिवलाई निर्देशन दिने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। देउवाले मंगलबार दिउँसो ३ बजे मन्त्रालयका सचिवहरूसहित मन्त्रीहरूलाई बैठकका लागि बोलाएका हुन। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा प्रधानमन्त्री देउवाले सरकारका विभिन्न काम कारबाहीका विषयमा निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ। मिति भने घोषणा भइसकेको छैन।

News by देउवाले डाके मन्त्रिपरिषद् बैठक : मन्त्री र सचिवलाई निर्देशन दिने :