चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 478 of 1158
  • 2026-11-25
  • 04:19:52
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

आज सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ– आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य लामा २८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको थियो। यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।

News by आज सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो, कतिमा हुँदै छ कारोबार ? :