चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1104 of 1106
  • 2026-10-07
  • 14:03:55
  • बुधबार,आश्विन २१, २०८३

About Author

अब लघुवित्तले पनि २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने

कर्जा खबर, काठमाडौं ।

राष्ट्रिय स्तसरका विकास बैंक लगायत वित्त कम्पनीले ऋणपत्र जारी गर्न पाउने भएका छन् । शुक्रबार आर्थिक बर्ष २०७८–७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हन् ।

गभर्नर अधिकारीले भने, “वाणिज्य बैंकका अलवा राष्ट्रिय स्तरका विकास बैंक, वित्त कम्पनी तथा थोक कारोबार गर्ने कम्पनीले समेत आफ्नो चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नपाउनेछन् ।”

हालसम्म यो सुविधा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई मात्र थियो।

 

News by अब लघुवित्तले पनि २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने :