चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1078 of 1109
  • 2026-10-09
  • 08:46:54
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

पछिल्लो २४ घण्टामा थपिए २०६ कोरोना संक्रमित, तीनको मृत्यु

काठमाडौं–  देशभर थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २ हजार ८६९ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५९५ जनाको पिसिआर परीक्षण गर्दा १३४ र १२७४ जनाको परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको हो। ३९८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्। यसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने २८९१ जना सक्रिय संक्रमित छन्।  

News by पछिल्लो २४ घण्टामा थपिए २०६ कोरोना संक्रमित, तीनको मृत्यु :