चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1085 of 1104
  • 2026-10-06
  • 22:00:04
  • मंगलबार,आश्विन २०, २०८३

About Author

नेता प्रदीप गिरिलाई अन्तिम श्रद्धान्जलि दिन प्रचण्ड सानेपामा

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम श्रद्धान्जलि दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सानेपा पुगेका छन्। पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले स्वर्गीय प्रदीप गिरिको विचारलाई सबैले अनुशरण गर्नुपर्ने बताए। नेपाली राजनीतिमा गिरि अध्ययनशील र तर्कशील नेताको रुपमा स्थापित भएको पनि प्रचण्डले उल्लेख गरे। दिवङ्गत नेता गिरिलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि विभिन्न दलका नेता कांग्रेस पार्टी कार्यालय पुग्ने क्रम जारी छ। शुभेच्छुक तथा कार्यकर्ता पार्टी कार्यालय पुगेका छन्।  

News by नेता प्रदीप गिरिलाई अन्तिम श्रद्धान्जलि दिन प्रचण्ड सानेपामा :