चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 893 of 1155
  • 2026-11-23
  • 15:03:09
  • सोमबार,मंसिर ०८, २०८३

About Author

नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म एकैपटक प्रहरीको सरुवा

काठमाडौँ- नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म एकैपटक प्रहरीको सरुवा भएको छ । बिहीबार साँझ नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले प्रहरी कार्यालय सहयोगीहरू ५३२ जना, प्रहरी जवानहरू ६८५ जना, प्रहरी सहायक हवल्दारहरु ५३८ जना, प्रहरी हवल्दारहरु १७३ जना, प्रहरी वरिष्ठ हवल्दारहरु ३९ जना, प्रहरी सहायक निरीक्षकहरू ५७ जना, प्रहरी नायव निरीक्षकहरू १६ जना र प्रहरी वरिष्ठ नायव निरीक्षकहरू ५ जनाको एकैपटक सरुवा गरिएको जनाएको छ ।

News by नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म एकैपटक प्रहरीको सरुवा :