चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 771 of 1156
  • 2026-11-24
  • 02:03:03
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सुनको भाउ आज सात सय रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज सात सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको छ । अस्ति सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

News by सुनको भाउ आज सात सय रुपैयाँले बढ्यो :