चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 647 of 1154
  • 2026-11-23
  • 12:50:48
  • सोमबार,मंसिर ०८, २०८३

About Author

मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना

काठमाडौं- मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ। हेलिकप्टरमा पाइलट प्रकाश सेढाइँ एक्लै रहेको र उनको अवस्थाबारे औपचारिक रूपमा जानकारी आइनसकेको मनाङ एयरले जनाएको छ। हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।