Chaitanyakhabar
काठमाडौँ– सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
बैठकमा सरकारका नियमित कामकारबाही तथा प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय हुने बताइएको छ।
पदले हैसियत फरक पार्दैन, कांग्रेसमा सबैको हक बराबर : गगन थापा
मन्त्रिपरिषद् बैठक सुरु
लुम्बिनीको अर्थ मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी पौडेललाई
प्रहरी सरुवा अनिश्चित: एक वर्षे कमान्डको नियम कागजमै, अधिकारीहरू महिनौँदेखि एउटै जिम्मेवारीमा
काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र पद र जिम्मेवारी फरक भए पनि सभापतिदेखि सामान्य कार्यकर्तासम्म सबैको हक र हैसियत समान रहेको बताएका छन्। काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले पार्टीलाई परिवारका रूपमा व्याख्या गर्दै नेतृत्वका लागि हुने प्रतिस्पर्धालाई जिम्मेवारी लिने विषयसँग मात्र जोड्नुपर्ने बताए। उनले महाधिवेशनमा कुनै व्यक्ति विजयी हुँदैमा सबै…
काठमाडौँ– सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकमा सरकारका नियमित कामकारबाही तथा प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय हुने बताइएको छ।
काठमाडौँ– लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायणप्रसाद पौडेललाई दिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रालयका वरिष्ठतम कर्मचारी पौडेललाई अर्को व्यवस्था नभएसम्म निमित्त प्रदेश सचिवका रूपमा कामकाज गर्ने जिम्मेवारी दिने निर्णय गरेaको हो। मन्त्रिपरिषद्ले पौडेललाई निमित्त सचिवको जिम्मेवारीसँगै आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रयोग…
धनगढीः दसैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा बढ्ने यात्रु आवागमन, बजारमा हुने भीडभाड तथा आर्थिक कारोबार, बैंक तथा वित्तीय संस्था, धार्मिक तथा सांस्कृतिक गतिविधि र सीमा क्षेत्रमा हुने आवागमनलाई लक्षित गरी सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी…
काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ। त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहने छ। निर्वाचन कार्यतालिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ। यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री…
काठमाडौँ– रासायनिक प्रतिक्रियाबाट बन्ने अणुका दुई ऐनामा देखिने उल्टा स्वरूपमध्ये एउटालाई प्राथमिकतासहित उत्पादन गर्न सकिने आधार स्थापित गरेको अनुसन्धानका लागि यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी बी. कागन र जापानका वैज्ञानिक केन्सो सोईलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले बुधबार असमान जैविक संश्लेषणमा गैर–रैखिक प्रभाव र अटोक्याटालिसिससम्बन्धी खोजका…