लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-07-12
  • 13:50:44
  • आइतबार,आषाढ २८, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1.G-20 शिखर सम्मेलन सन् २०२६ कुन देशमा आयोजना हुँदैछ ?
    A. ब्राजिल               B. अमेरिका             C. रुस                   D. इटाली

    2. तलका भनाहरुमध्ये गलत भनाई कुन हो ? पत्ता लगाउनुहोस् ।
    A. मानिसको हातमा ६ वटा औंला आउनु चाल्र्स डार्विनको क्रम विकासको सिद्धान्तसँग सम्बन्धित छ ।
    B. चाल्र्स डार्बिनले माल्थसको जनसंख्या सिद्धान्त बमोजिम आफ्नो Origin of species नामक पुस्तक लेखेका थिए ?
    C. ‘Zika virus जंगलको नामबाट नामाकरण गरिएको हो ।
    D. Break bone fever लाई सामान्यतया डेगुँ भनिन्छ ।

    3. तलका मध्ये Ozone Layer कुन वस्तुलाई रोकी पृथ्वीको रक्षा गर्दछ ?
    A. गामा-रे                    B) X-ray                C) UV-rays           D. माथिका सबै

    4. सगरमाथालाई माउन्ट एभरेष्ट भनी नामाकरण गर्ने व्यक्ति को हुन् ?
    A. जर्ज एभरेष्ट              B. एन्ड्रीम भग           C. जर्ज वहान          D. म्याक्सवेल वग

    5. प्रथम विश्व युद्धको सन्दर्भमा कुन भनाई सहि छ ?
    A. अष्ट्रियाका राजकुमारको हत्या सर्वियाको राजधानीमा भएको थियो ।
    B. अमेरिका सन् १९१६ मा युद्धमा भाग लिएका थिए ।
    C. युद्धको समाप्ती पछि भित्र राष्ट्रहरुको शान्ति सम्मेलन फ्रान्समा भएको थियो ।
    D. जर्मनीका केजर विलियम भागेर स्पेन पुगेका थिए ।

    6. सप्त वर्षिय युद्ध (7 years war) तलका मध्ये कुन–कुन देश बीच भएको थियो ?
    A. अमेरिका र बेलायत         B. बेलायत र रुस      C. बेलायत र जर्मनी         D. बेलायत र फ्रान्स

    7. गलत भनाई पत्ता लगाउनुहोस्
    A) Theory of Everything अल्बर्ट आइन्सटाइनको सिद्धान्त हो ।
    B) Polynium म्याडम क्युरीले पत्ता लगाएकी हुन् ।
    C. साइकलका आविष्कारक मेकमिनल हुन् ।
    D) Positron Emission Tomography (PET) क्यान्सर रोग सँग सम्बन्धित छ ।

    8. तलका मध्ये नेपालका कुन-कुन जिल्लाको क्षेत्रफल बराबर छ ?
    A. रामेछाप र तनहूँ               B. बर्दिया र डोटी               C. डोटी र बझाङ             D) A र B दुबै

    9. क्षेत्रफलका आधारमा देहाय बमोजिम प्रदेशहरुको ठुलो देखि सानोको क्रम कुन ठिक छ ?
    A. लुम्बिनी, बागमती, गण्डकी, कोशी        B. कोशी, लुम्बिनी, गण्डकी, बागमती
    C. गण्डकी, कोशी, बागमती, लम्बिनी        D. बागमती,गण्डकी, कोशी, लुम्बिनी

    10. विपरित वायु को सन्दर्भमा कन भनाइ ठीक छ ?
    A. व्यापारिक वायुको उल्टो दिशामा बग्दछ ।                  B. व्यापरिक वायुभन्दा माथिबाट बहन्छ ।
    C. निम्न चापिय क्षेत्रबाट उच्च चापिय क्षेत्रमा बहन्छ ।        D. सबै ठीक

    11. एउटा मानिसले दैनिक खर्चलाई दोब्बर गर्दै लैजान्छ भने ११ ‍औ दिनबाट १३ औ दिनमा पुग्दा खर्च कति प्रतिशतले बृद्धि हुन्छ ?
    A) 50%                         B) 200 %                      C) 300%                  D) 400 %

    12. राजनले रु. ७६,००० लगानी गरेर एउटा व्यवसाय सुरु ग¥यो । यदि पवनले केहि महिनापछि रु.५७००० लगानी गरि साझेदारी गर्दा वर्षको अन्त्यमा मूनाफालाई २ः१ को अनुपातमा भाग लागाए भने पवनले कति महिनापछि साझेदारी गरेको रहेछ ?
    A. 3 महिना                      B. 4 महिना                 C. 5 महिना                  D.6 महिना

    13. 20 वटा घडिको क्रय मुल्य बराबर X वटा घडिको विक्रय मुल्य छ यदि नाफा 25% हो भने X को मान कति होला ?
    A) 15                              B) 16                           C) 25                   D) 18

    14. एउटा भिन्नको अंश हरभन्दा १ ले कम छ । यदि उक्त भिन्नको हरमा ५ र अंशमा १ जोड्दा नयाँ भिन्न १÷२ बन्छ भने बास्तविक भिन्न कति होला ?
    A) 4/5                            B) 5/2                        C) 5/6                   D) 4/7

    15.A student erroneously multiplied a number by 2/5 instead of 5/2.What is the percentage error in the calculation?
    A. 24%                          B. 54%                         C. 74%                  D. 84%

    16. यदि १० प्रतिशत छुट दिएर १० प्रतिशत भ्याट लगाउँदा एउटा घडीको मूल्य रु.९९०० कायम भएछ भने उक्त घडीको अंकित मूल्य कति होला ?
    A. Rs. 9000                  B. Rs. 9090               C. RS. 10100             D.Rs. 10,000

    17. २० वटा सुन्तला मुल्य बराबर १५ वटा स्याउको मुल्य १० वटा स्याउको मुल्य बराबर ५ वटा आँपको मुल्य हुन्छ भने कतिवटा आँपको मु्ल्य बराबर १६ वटा सुन्तलाको मुल्य हुन्छ ?
    A) 5                                 B) 6                             C) 7                                D) 8

    18.The ratio of three numbers is 3 : 4 : 7 and their product is 18144. The numbers are :
    A) 9,12,21                       B) 15, 20, 25             C) 18, 24, 42                  D) 22, 36, 48

    19. A,B,C ले कुनै काम छण् 50 minute मा पुरा गर्न सक्दछ । A/B मिलेर सो काम 60 minute मा पुरा गर्न सक्छन् भने C एक्लै ले सो काम कति समयमा पुरा गर्दछ ?
    A) 4 hours                      B) 3 hours                  C) 4.5 hours                  D) 5 hours

    20. A sum of money at simple interest amounts to Rs.815 in 3 years and to Rs.854 in 4 years .The sum is.
    A) Rs.650                       B) Rs.690                  C) Rs.698                    D) Rs.700

    उत्तरः 

    1. B 11. C
    2. A 12. B
    3. C 13. B
    4. B 14. A
    5. C 15. D
    6. D 16. D
    7. A 17. B
    8. D 18. C
    9. B 19. D
    10. D 20. B

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100