नेपाल प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा। को कहाँ ? हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-06-30
  • 10:56:04
  • मंगलबार,आषाढ १६, २०८३
  • नेपाल प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा। को कहाँ ? हेर्नुहोस् सूची

    नेपाल प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा। को कहाँ ? हेर्नुहोस् सूची

    काठमाडौँ– नेपाल प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा गरिएको छ । आज (मंगलबार) नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत ३ सय ६८ लेखा प्रमुखहरूको सरुवा गरेको हो ।

    आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसको आधारमा लेखा प्रमुखहरूको काज सरुवा गरिएको हो।

    सरुवामा लेखाको जिम्मेवारी सम्हाल्ने इन्स्पेक्टरदेखि असईसम्म समावेश गरिएका छन्।