लोक सेवाले गर्‍यो कृषि विकास बैंकको लिखित परीक्षाको लागि केन्द्र निर्धारण, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-05-27
  • 14:38:18
  • बुधबार,जेठ १३, २०८३
  • लोक सेवाले गर्‍यो कृषि विकास बैंकको लिखित परीक्षाको लागि केन्द्र निर्धारण, हेर्नुहोस् सूचना

    लोक सेवाले गर्‍यो कृषि विकास बैंकको लिखित परीक्षाको लागि केन्द्र निर्धारण, हेर्नुहोस् सूचना

    काठमाडौँ– कृषि विकास बैंक लिमिटेडको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ।

    आज (बुधबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो।

    कृषि विकास बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको छ।

    यसैगरी, नेपाल बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको पनि परीक्षा केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।