1. प्रतिनिधिसभामा–२०८२ मा प्रतिनिधित्व गर्ने सबैभन्दा सानो दल कुन हो?
A. राष्ट्रिय स्वतन्त्र पार्टी B) श्रमसंस्कृति पार्टी
C) राष्ट्रिय प्रजातन्त्र पार्टी D) नेपाली कम्युनिष्ट पार्टी
2.वि.सं.२०८२ को उद्योग दिवसको नारा के रहेको थियो ?
A.स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान
B.औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार
C.उद्योग र पुर्वाधार,आर्थिक वृद्धिको प्रमुख आधार
D.सबल उद्योग र रोजगार, समृद्धि र सुखको आधार
3. राष्ट्रिय जनगणना २०७८ अनुसार लैंङ्गिक अनुपात कति रहेको छ ?
A. ९५.५९ प्रतिशत B. ९५.६० प्रतिशत C. ९५.६१ प्रतिशत D.९५.६२ प्रतिशत
4. ९७ औ Oscar Awards मा उत्कृष्ट अभिनेत्री को हुन् ?
A) Mikey Madison B) Ana de Armas
C) Michelle Williams D) Andrea Riseborough
5. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a.COP 31 1. टर्की
b.COP 29 2.ब्राजिल
c.COP 30 3.अजरवैजान
d.COP 28 4.दुबई
A) a2,b3,c4,d1 B) a2,b1,c4,d3 C) a1,b3,c2,d4 D) a4,b3,c2,d1
6. G-20 सम्मेलन सन् २०२५ को अध्यक्षता तलका मध्ये कुन देशले गरेको हो ?
A. ब्राजिल B. द. अफ्रिका C. रुस D. इटाली
7. नेपालको दोस्रो स्याटेलाईट – मुनाल कहिले प्रक्षेपण गरियो ?
A. सन् २०२६ जनवरी १ B. सन् २०२६ जनवरी १०
C. सन् २०२६ जनवरी १२ D. सन् २०२६ जनवरी ९
8. १६ औं योजनाले विधी शासन सूचकांक कति पुर्याउने लक्ष्य लिएको छ ?
A. 0.70 B. 0.75 C. 0.80 D. 0.85
9.सन् २०२७ सम्ममा जलविद्युतमा आत्मनिर्भर बन्ने लक्ष्य कुन योजनाको हो ?
A.बाह्रौं येजना B. तेह्रौं योजना C.चौधौं योजना D. पन्ध्रौं योजना
10.राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको जनसंख्या दोब्बर हुन कति समय लाग्छ ?
A. ७५ वर्ष B. ६५ वर्ष C. ५५ वर्ष D. ५१ वर्ष
11.विश्व खुसी सूचकाङ्क,२०२६ मा नेपाल कति औं स्थानमा रहेको छ ?
A) 65th B) 67th C) 99th D) 71th
12.राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा कम बोल्ने भाषाहरुको क्रम तलका मध्ये कुन हो ?
A. कुसुण्डा, साम, वनकरिया, साधनी, खरिया
B. कुसुण्डा, वनकरिया, खरिया, ,साधनी, साम
C. कुसुण्डा, वनकरिया, साम, हरियाणनी ,साधनी
D. कुसुण्डा, खरिया, वनकरिया, साम, हरियाणनी
13. १६ औं योजनाको दीर्घकालीन सोचका प्रमुख लक्ष्यका सम्बन्धमा निम्न भनाई विचार गर्नुहोस् र ठीक भनाई छनोट गर्नुहोस् ।
१) मातृमृत्युदर (प्रतिलाख) → २० मा झार्ने
२) प्रतिव्यक्ति राष्ट्रिय आय → १२,१०० अमेरिकी डलर
३) विद्युत उत्पादन → ११७६९ MW
A.सबै ठीक B) १ र २ ठीक C) २ र ३ ठीक D) १ र ३ ठीक
14. तलका मध्ये ‘Ozone Layer’ कुन वस्तुलाई रोकी पृथ्वीको रक्षा गर्दछ ?
A. गामा-रे B) X-ray C) UV-rays D. माथिका सबै
15. सोह्रौ योजनाको अन्त्य सम्म बैंक तथा वित्तिय संस्थामा पहुँच पुगेको परिवार कति पु¥याउने लक्ष्य रहेको छ ?
A. ७० प्रतिशत B. ७५ प्रतिशत C. ८० प्रतिशत D. ८५ प्रतिशत
16.राष्ट्रिय जनगणना २०७८ को जनगणना अनुसार सबैभन्दा धेरै जनसंख्या हुने गाउँपालिका, नगरपालिका, उपमहानगरपािलका र महानगरपालिका क्रमशः कुन कुन हुन् ?
A. बैजनाथ, बुढानिलकण्ठ, घोराही, काठमाण्डौँ B.बैजनाथ, मेची, तुल्सीपुर, काठमाण्डौँ
C. खजुरा, मेची, घोराही, काठमाण्डौँ D.राप्ती सोनारी, बुढानिलकण्ठ, घोराही, काठमाण्डौँ
17.राष्ट्रिय पहिचान पुरस्कार, २०८२ कसलाई प्रदान गरियो ?
A. रमेश भुषाल B. प्रेमदेव गिरी C. वैंरागी काईला D. तुलसी दिवस
18.आर्थिक वर्ष २०८१/८२ बजेटले गण्डकी आर्थिक त्रिभूजको रुपमा समेटेका प्रमुख शहरहरु कुन कुन हुन् ?
A. भरतपुर, बुटवल र पोखरा B. भरतपुर, बुटवल र हेटौडा
C. हेटौडा, बुटवल र पोखरा D. भरतपुर, हेटौडा र पोखरा
19. १६ औं योजनाको अन्तसम्म कति प्रतिशत जनसंख्यालाई विद्युतमा पहुँच पुयाउने लक्ष्य रहेको छ ?
A) 83% B) 85% C) 95% D) 100%
20. राष्ट्रिय जनगणना, २०७८ को परिणाम अनुसार कति प्रतिशत महिलाहरु परिवारमुली रहेका छन् ?
A) 23.8% B) 31.55% C) 27.83% D) 10.21%
उत्तरः
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100