खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-04-27
  • 15:27:56
  • सोमबार,बैशाख १४, २०८३
  • खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    काठमाडौँ– खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।

    आज (सोमबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञपन नम्बर ११९१४–०८१–८२ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।