1. सन् २०२५ मा भएको च्याम्पियन लिगको उपाधी कसले जितेको हो ?
A) Real Madrid B) PSG C) Inter Milan D) Barca
2.शेर्पा जातिको धर्मग्रन्थ कुन हो ?
A. फोग्यु B.मुन्धुम C.लेप्चा D.अर्थवेद
3.’Agenda for peace’नामक प्रतिवेदन पेश गर्ने ग्ल्इ को महासचिव को हुन ?
A.डा. बुक्रोस चाली B.गोलम सरवर
C.अहमद सलीम D.इसाला रुवान विराकुन
4.निम्न मध्ये सबैभन्दा अग्लो हिमाल कुन हो ?
A.मकालु B.मनास्लु C.धौलागिरी D.अन्नपुर्ण
5.नेपालको संविधान अनुसार संघीय संसदको स्वीकृति पछि मात्र खर्च गर्न पाउने विषय/क्षेत्र कुन हो ?
A.राष्ट्रपतिको पारिश्रमिक र सुविधा B.प्रतिनिधि सभाका सभामुखको पारिश्रमिक र सुविधा
C.प्रधानमन्त्रीको पारिश्रमिक र सुविधा D.प्रदेश प्रमुखको पारिश्रमिक र सुविधा
6.१६ औ योजनाको अन्त्य सम्ममा नेपालको चालु, पूँजीगत र वित्तीय व्यवस्था खर्चको अनुपातलाई कति पु¥याउने लक्ष्य रहेको छ ?
A.५५ :२९ : १६ B. ५४ : ३० : १५
C.५५ : ३० : १५ D. ५५ : ३१ : १४
7. सर्वाधिक मरुभूमि भएको राष्ट्र निम्न मध्ये कुन हो ?
A.सिंगापुर B.रसिया C.सोमालिया D.लिबिया
8.नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिले देखि भएको हो ?
A.वि.सं. २०७० B. वि.सं. २०६९ C.वि.सं. २०७१ D.वि.स. २०६८
9. तलका भनाई विचार गर्नुहोस् ।
१.क्षेत्रफलको आधारमा विश्वको चौथो ठुलो महादेश,
२.भुमध्य रेखा र मकर रेखा दुवैले काटेको महादेश,
३.पंक्षीहरुको महादेश भनेर चिनिने,
माथि दिइएका विशेषता निम्न कुन महादेशका हुन ।
A.दक्षिण अमेरिका B.अन्टार्कटिका महादेश
C.उत्तर अमेरिका D.अफ्रिका महादेश
10.भित्रि मधेशका जिल्लाहरु ठुलो देखि सानो क्रम मिलाउनुहोस् ।
A.दाङ, सिन्धुली, सुर्खेत, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी
B.दाङ, सुर्खेत, सिन्धुली, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी
C.दाङ, सिन्धुली, मकवानपुर, सुर्खेत, चितवन, उद्यपुर, नवलपरासी
D.दाङ, सिन्धुली, सुर्खेत, चितवन, मकवानपुर, उद्यपुर, नवलपरासी
11.विष्णु तिर्थ तालु भनेर कुन ताललाई चिनिन्छ ?
A.फेवा ताल B.मैदी ताल C.रानी पोखरी D.फोक्सुण्डो ताल
12.अमेरिकी स्वतन्त्रताको घोषणा पत्र कसले तयार पारेका हुन ?
A.जर्ज वासिङटन B.त्रिस्टोफर कोलम्बस C.ग्रेनवेल D.थोमस जेफर्सनल
13.पारिस्थितिक पद्धतिको जैविक तत्वमा कुन पर्दैन् ?
A. उत्पादक B.उपभोक्ता C. विच्छेदक D.माटो
14.सन् २०२६ को शीतकालीन ओलम्पिक को आयोजक राष्ट्र कुन हो ?
A.जापान B.रसिया C.इटाली D.अमेरिका
15. तलका मध्ये कहाँ/कसले सर्वाधिक अक्सिजन उत्सर्जन गर्दछ ?
A) amazon basin B) Praireas Grass Land
C) phytoplankton D) Tiaga Rain Forest
16.सबै भन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो भने,दोस्रो जिल्ला कुन हो ?
a.रामेछाप B.पर्सा C.सिराहा D.मकवानपुर
17.विश्वकै सबैभन्दा लामो पर्खाल चीनको ग्रेटवालको लम्बाई कति रहेको छ ?
A.६१०० माईल B.६२०० माईल C.६३०० माईल D.६४०० माईल
18.असहयोग आन्दोलनको क्रममा महात्मा गान्धी कहिले पक्राउ परेका थिए ?
A.सन् १९२१ मार्च १० B.सन् १९२३ मार्च १०
C.सन् १९२२ मार्च १० D.सन् १९२४ मार्च १०
19.’Corpuscles Theory’ निम्न मध्ये कुन वैज्ञानिकले प्रतिपादन गरेका हुन ?
A.माईकल फराडे B.जोन डाल्टन C.चाल्र्स डार्बिन D. न्युटन
20.रेडियम पत्ता लगाए बापत म्याडम क्युरी लाई कहिले भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरियो ?
A.सन् १९०३ B.सन् १९०४ C. सन् १९०५ D. सन् १९०६
उत्तरः
1. B 11. C
2. A 12. D
3. C 13. D
4. A 14. C
5. B 15. C
6. A16. D
7. D 17. B
8. B 18. C
9. A 19. D
10. A 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 143