1.’30×30′ तलका मध्ये के सँग सम्बन्धित छ ?
A. दिगो विकासको लक्ष्य B. गुणस्तरीय शिक्षा C. सुशासन D. समुन्द्रको
2. १७ औ ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
A. २०२५ जुलाई ५ – ६, रियो दी जेनेरियो, ब्राजिल B. २०२४ अगष्ट १० – ११, दिल्ली, भारत
C. २०२५ जुलाई १० – ११, बेईजिङ, चीन D. २०२५ जुन २० – २१, मस्को, रुस
3. Google का आविष्कार निम्न मध्ये को हुन् ?
A. टिम बर्नर लीर ल्यारी सेन्जर B. ल्यारी पेज र सर्जे ब्रिन
C. जिम्मी वेल्स र ल्यारी सेन्जर D. जेरियाङ र डेभिड फिलो
4. विश्वका ५ साना देशहरुमा तलका कुन देश पर्दैन् ?
A. नाउरु B. माल्टा C. भ्याटिकन सिटि D. मोनाको
5.मानव विकास सूचकांक (२०२४२०२५) को प्रतिवेदन अनुसार उच्चमानव विकास सूचकांक भएको देश कुन हो ?
A. डेनमार्क B. आईसल्याण्ड C. जर्मनी D. नर्वे
6. सार्कको कुन सम्मेलनले अफगानिस्तानलाई औपचारिक सदस्यता प्रदान गरेको हो ?
A. १४ औ सम्मेलन B. १० औ सम्मेलन C. ८ औ सम्मेलन D. ११ औ सम्मेलन
7. बेलायती पर्वतारोही केन्टन कुलले १९ औ पटक सगरमाथा कहिले आरोहण गरेका थिए ?
A. 2025 मार्च 19 B. 2025 अप्रिल 10 C. 2025 मे 18 D. 2025 जनवरी 2
8.आर्थिक सर्वेक्षण २०८१/०८२ अनुसार तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
क) २०८१ फागुनसम्म आन्तरिक ऋण रु.१३ खर्ब १५ अर्ब ५८ करोड रहेको छ ।
ख) २०८१ फागुनसम्म कुल जडित विद्युत क्षमता ३,६०२ मेगावाट रहेको छ ।
A. क मात्र ठीक B. ख मात्र ठीक C. दुबै बेठिक D. दुवै ठिक
9. राष्ट्रिय जनगणना, २०७८ अनुसार जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाहरुको बढ्दो क्रममा मिलाउँनुहोस् ।
A. भोजपुर, खोटाङ, मनाङ र रामेछाप B. खोटाङ, भोजपुर, मनाङ र रामेछाप
C. मनाङ, खोटाङ, भोजपुर र रामेछाप D. रामेछाप, खोटाङ, मनाङ र भोजपुर
10. दोस्रो विश्वयुद्धमा विभाजित जर्मनी कहिले एकिकृत भयो ?
A. सन् १९८५ B. सन् १९७० C. सन् १९९० D. सन् १९९५
11. निम्न भाषाहरुबारे विचार गर्नुहोस् ।
१. माझी २. थारु ३. लिम्बु ४. नेवारी
माथि उल्लेखित मध्ये भारोपेली भाषा परिवारमा नपर्ने कुन हो ?
A. १ र ३ B. २ र ३ C. ३ र ४ D. २ र ४
12.पृथ्वीबाट सबैभन्दा पहिले अनुसन्धान गरिएको ग्रह कुन हो ?
A. शनी B. मंगल C. बृहस्पति D. शुक्र
13. नौमुरे जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
A. प्युठान B. दोलखा C. म्याग्दी D. दार्चुला
14. निम्न मध्ये कुन भुपरिवेष्ठित देश होईन् ?
A. लाओस B. कम्बोडिया C. भुटान D. अफगानिस्तान
15. दिइएका भनाईमध्ये कुन चाँहि सहि छ पत्ता लगाउनुहोस् ।
A. बिरालो, सर्प, भ्यागुता, व्वासो प्राथमिक उपभोक्ता हुन् ।
B. माटोमा हुने स्वतन्त्र जिवाणुलाई नाईट्रेड ब्याक्टोरिया भनिन्छ ।
C. अक्सिजन, नाईट्रोजन, कार्बन र विभिन्न लवणहरु वनस्पति र जनावर हुँदै पूनः वातावरणमा नै फर्कने क्रियालाई भू-रासायनिक चक्र भनिन्छ ।
D. हावा, सौर्य उर्जा, माटो, पानी आदि जैविक तत्वहरु हुन् ।
16. निम्नमध्ये कुन प्रधानमन्त्रीले मदन पुरस्कार प्राप्त गरेका थिए ?
A. बी.पी कोईरला B. नगेन्द्र प्रसाद रिजाल C. तुलसी गिरी D. लोकेन्द्र बहादुर चन्द
17. भक्तपुरको विष्केट जात्राको प्रचलन कुन मल्ल राजाले चलाएका हुन् ?
A. यक्ष मल्ल B. जयज्योती मल्ल C. जयप्रकाश मल्ल D. तेजनरसिंह
18. दिइएका सहयोगका क्षेत्र मध्ये कुन बेलायतको सहयोगमा बनेको होईन ?
A. रेडियो नेपाल B. बुढानिलकण्ठ स्कुल C. फर्पिङ जलविद्युत D. सगरमाथा भुउपग्रह
19.लिच्छिवीकालमा जागिर तथा तलब दिने अड्डालाई के भनिन्थ्यो ?
A. कुमारी चोक B. वृत्ति अधिग्रहण C. माप्चोक D. तवेलादलान
20. विश्वको सबैभन्दा लामो नदीको रुपमा नाईल नदी कतिवटा देश भएर बग्दछ ?
A. ११ वटा B. १० वटा C. ११ वटा D. ८ वटा
उत्तरः
1. D 11. C
2. A 12. D
3. B 13. A
4. B 14. B
5. B 15. C
6. A 16. D
7. C 17. B
8. D 18. A
9. D 19. B
10. C 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100