1. सन् २०३० सम्म डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन प्रतिबन्ध घोषणा गर्ने राष्ट्र कुन हो ?
A. अमेरिका B. आयरल्याण्ड C. जापान D. चिन
2. भैरव पुरस्कार,२०८२ बाट सम्मानित हुने व्यक्ति को हुन् ?
A. कृष्ण प्रधान B. रमा शर्मा C. अरिप्रसाद शर्मा D. विवश पोखरेल
3. तलका भनाईहरुमा कुन गलत छ ?
A. नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि.रहेको छ ।
B. नयाँ मुलुक भनेर चिनिने जिल्लाहरु बाँके,बर्दिया,कैलाली र कञ्चनपुर हुन् ।
C. गौरीशंकर हिमाल रोल्वालिङ हिमश्रृखंलामा पर्दछ ।
D. तराई प्रदेश समुद्र सतहबाट ४८ मिटर देखि ७०० मिटर उचाईमा रहेको छ ।
4. “सिद्धार्थ पोखरी” कुन जिल्लामा अवस्थित रहेको छ ?
A. गोरखा B. कपिलवस्तु C. रुपन्देही D. म्याग्दी
5. औद्योगिक क्रान्ति कहिले भएको थियो ?
A. सन् १७९० देखि सन् १८४० सम्म B. सन् १७६० देखि सन् १९४० सम्म
C. सन् १६९० देखि सन् १८४० सम्म D. सन् १७६० देखि सन् १८४० सम्म
6. भाषाको चिडियाखाना भनेर कुन देशलाई चिनिन्छ ?
A. ग्रेट ब्रिटेन B. भारत C. अफगानिस्तान D. अफ्रिका
7. तल दिइएका जोडाहरु विचार गरि सहि विकल्प छनौट गर्नुहोस् ।
i. सुगौली सन्धि -९ धारा
ii. मानव अधिकार घोषणापत्र – ३० धारा
iii. SAFTA – २५ धारा
iv. BIPPA सम्झौता – १६ धारा
v. शान्ति सम्झौता – १० धारा
माथि दिइएका जोडाहरु कुन कुन सहि छन् ।
A. i र ii मात्र ठिक B. iii र iv मात्र ठिक
C. i,iii र iv मात्र ठिक D. माथि उल्लेखित सबै ठिक
8. नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको हो ?
A . वि.सं. २०५० बैशाख २५ B. वि.सं. २०५५ जेठ २५
C. वि.सं. २०५६ जेठ २५ D. वि.सं. २०५० जेठ २५
9. नेपालले बेलायतमा कुटनीतिक नियोग (दुतावास) स्थापना कहिले गरेको हो ?
A. सन् १९३४ B. सन् १९४० C. सन् १९९० D. सन् १९६७
10. १६ औ योजनाले आर्थिक वर्ष २०८५/०८६ को अन्त्य सम्ममा आर्थिक वृद्धिदर कति हुने लक्ष्य राखेको छ ?
A. ८.३ प्रतिशत B. १०.३ प्रतिशत C. ४.७ प्रतिशत D. ७.३ प्रतिशत
11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. Father of Modern Taxonomy 1. John Von Neumannn
b. Father of Mountain 2. Thiyfrates
c. Father of Digital Computer 3. कार्लोस लिनाकस
d. Father of Botani 4. हयुगो डि भराईज
A) a1,b2,c3,d4 B) a3,b4,c1,d2
C) a4,b3,c1,d2 D) a4,b3,c2,d1
12. ग्यालिलियो ग्यालिलि को जन्म कुन देशमा भएको थियो ?
A. इटाली B. फ्रान्स C. ग्रिक D. ईग्ल्याण्ड
13. चाल्र्स डार्बिनको जीवजन्तु विषय अध्ययनस्थलको नाम के हो ?
A. ग्यालापागोस B. ओल्गा C. डनियल D. भ्यालेन्टिना
14. तल दिइएका गलत भनाई छनौट गर्नुहोस् ।
१. जापानको लागि नेपालको पहिलो आवसीय राजदुत भरतराज भण्डारी थिए ।
२. नेपालका लागि जापानका पहिलो आवासिय राजदुत हिडेमिची किरा थिए ।
३. नेपालको सबभन्दा ठुलो दातृ राष्ट्र अमेरिका हो ।
A. १ र ३ मात्र B. २ मात्र C. ३ मात्र D. २ र ३ मात्र
15. संयुक्त राष्ट्रसंघको कार्यालय सञ्चालनमा प्रयोग हुने भाषा कुन कुन हुन् ?
A. अंग्रेजी र फ्रेन्च B. अंग्रेजी र रुसी C. अंग्रेजी र अरवी D. अंग्रेजी र चिनिया
16. UNO को वडापत्र कति पटक संशोधन भएको छ ?
A. ४ पटक B. ५ पटक C. ६ पटक D. ७ पटक
17. निम्नलिखित जोडाहरु विचार गर्नुहोस् ।
स्थापना मिति निकुञ्ज/आरक्षण
1. २०३० – चितवन राष्ट्रिय निकुञ्ज
2. २०३२ – लामटाङ राष्ट्रिय निकुञ्ज
3. २०४० – शे -फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
4. २०३२ – कोशी टप्पु वन्यजन्तु आरक्ष
माथि दिईएका जोडाहरु मध्ये कुन जोडा सहि छन् ।
A. २ मात्र B. २ र ३ मात्र C. ३ र ४ मात्र D. सबै ठिक छन्
18.दुई खालको घोषणापत्र जारी गरेको सार्क शिखर सम्मेलन कुन हो ?
A. सोह्रौ B. सत्रौ C. अठारौ D. पन्ध्रौ
19.पोलियो विरुद्धको खोप पत्ता लगाउने वैज्ञानिक को हुन् ?
A. विलियम रोउन्टजेन B. कार्ल लेड स्टीनर C. लुई पाश्चर D. जीन साल्क
20.तलका भनाई ठिक वा बेठिक के हुन ? छुट्याउनुहोस् ।
1.UNO को प्रथम महाधिवेशन सन्फ्रान्सिकोमा सम्पन्न भएको थियो ।
2.UNO को पहिलो बैंठक सन् १९४६ जनवरी १० मा वेस्ट मिस्टर भवन,लण्डनमा भएको थियो ।
A. 1 र 2 दुबै ठिक B. 1 र 2 दुबै बेठिक C. 1 ठिक 2 बेठिक D. 2 ठिक 1 बेठिक
उत्तरः
1. B 11. B
2. A 12. A
3. D 13. A
4. C 14. C
5. D 15. A
6. B 16. B
7. D 17. D
8. D 18. A
9. A 19. D
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100