1.अस्ट्रेलियन ओपन २०२५ को पुरुष एकल उपाधि कसले जितेका छन् ?
A. Jannik Sinner B. Alexander Zverev
C. Novak Djokovic D. Rafael Nadal
2.Golden Globes Awards-2025 सर्वश्रेष्ठ चलचित्र–नाटक पुरस्कार कसलाई प्रदान गरियो ?
A. Hacks B. Emilia Perez
C. Shogun D. The Brutalist
3.२०२५ को विश्व हाइड्रोजन शिखर सम्मेलन कहाँ सम्पन्न भयो?
A. Rotterdam, Netherlands B. Dubai, UAE
C. New Delhi, India D. France
4. संयुक्त राष्ट्र संघको ७९ औं महासभामा अध्यक्षता गर्ने फिलेमोन याङ कुन देशका हुन् ?
A. वेल्जियम B. स्पेन C. फ्रान्स D. क्यामरुन
5.१६ औ योजनाको अन्त्य सम्ममा नेपालमा कति प्रतिशत “डिजिटल साक्षरता” पु¥याउने लक्ष्य रहेको छ ?
A. ४५ प्रतिशत B. ५० प्रतिशत C. ५५ प्रतिशत D. ६० प्रतिशत
6.ASEAN को ४७ औ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्नभ यो ?
A. सन् २०२५ अक्टोबर २६ – २८, क्वालालम्पुर, मलेसिया
B. सन् २०२५ मे २६ -२७, क्वालालम्पुर, मलेसिया
C. सन् २०२५ अक्टोबर २६ – २८, जाकार्ता, ईण्डोनेसिया
D. सन् २०२५ अक्टोबर २६ – २८, बैंकक थाईल्याण्ड
7.अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नामको क्रिप्टो करेन्सी कहिले देखि बजारमा ल्याएका हुन् ?
A. सन् २०२५ जनवरी ०५ B. सन् २०२५ जनवरी १०
C. सन् २०२५ जनवरी १५ D. सन् २०२५ जनवरी १७
8. एकल साहसिक यात्रा (सोलो एड्भेन्चर ट्राभल) गन्तव्यको सूची २०२५ मा नेपाल कति औ स्थानमा परेको छ ?
A. ८ औ B. ५ औ C. १० औ D. ७ औ
9. विश्व दूरसञ्चार दिवस,२०२५ को नारा के रहेको थियो ?
A) Digital Innovation for Sustainable Development
B) “Digital technologies for older persons and healthy ageing”.
C) “Gender Equality in Digital Transformation”
D) Empowering the least developed countries through information and communication technologies”.
10. शक्तिशाली पासपोर्ट सूची २०२६ मा नेपाली कति औ स्थानमा रहेको छ ?
A) 76th B) 104th C) 98th D) 105th
11. राष्ट्रिय जनगणना २०७८ अनुसार कुन जोडा गलत छ ?
A. रेडियो – ३४.२
B. स्मार्ट मोबाईल फोन – ७३.०
C. ईन्टरनेट सुविधा – ३७.८
D. टेलिभिजन – ५०.५
12.Conference of Parties 30th,Brazil ले जोड दिएको विषय कुन हो ?
A) Climate Finance B) Accountability & Transparency
C) Fossil Fuels D) All of above
13.आर्थिक वर्ष २०८२/८३ को बजेट बारेमा सहि उत्तर छान्नुहोस् ।
i. चालुतर्फ ६०.१ प्रतिशत बजेट रहेको छ ।
ii. पूँजीगत तर्फ २०.८ प्रतिशत बजेट रहेको छ ।
iii.वित्तिय व्यवस्थातर्फ १९.१ प्रतिशत रहेको छ ।
iv. आर्थिक वृद्धि ६ प्रतिशत हासिल गर्ने लक्ष्य
A) i, ii, iii, iv ठिक B) i र ii ठिक iii,iv बेठिक
C) iv बेठिक iii,ii,i ठिक D. सबै बेठिक
14. १६ औ योजनाको अन्त्यसम्म भ्रष्टचार न्यूनिकरण अनुभुति सूचकांक कति पु¥याउने लक्ष्य राखिएको छ ?
A. ४२ B. ४३ C. ४४ D. ४५
15.सरकारले कृषिमा लगानी दशकका रुपमा घोषणा गरेको अवधी देहायका मध्ये कुन हो ?
A. वि.सं. २०८१ – २०९१ B. वि.सं. २०८१ – २०९२
C. वि.सं. २०८० – २०९० D. वि.सं. २०७९ – २०८९
16. मिस नेपाल ईन्टरनेशनल, २०२५ कसलाई प्रदान गरियो ?
A. सोनी घले B. उरुषा भण्डारी C. लुना लुईटेल D. मुना थापा
17.सन् २०२५ को अर्थशास्त्रतर्फको पुरस्कार जोएल मोकिर लाई के बापत प्रदान गरिएको हो ?
A) उपभोग,गरिबी, आयको समान वितरण
B) विश्वको गरिबी र उपभोग
C) प्राविधिक उन्नति मार्फत दिगो विकासको लागि पूर्वाधार पहिचान गर्न
D) गरिबी र असमानआयको समानवितरण
18.World Heritage Day, 2025 को नारा कुन हो ?
A) “Heritage under Threat from Disasters and Conflicts: Preparedness and Learning from 60 years of ICOMOS Actions”
B) constructive and intergenerational dialogue for the protection of heritage and climate
C) Heritage and Climate through open, constructive and intergenerational dialogues.
D) Heritage Changes ”constructive and intergenerational dialogues.
19. जलवायु परिवर्तन सम्बन्धित (COP-31,2026) कहाँ आयोजना हुँदैछ ?
A) Brazil B) Jermany C) Türkiye D) Qatar
20.संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा नयाँ अस्थायी (२०२६(२०२७ सम्म) ५ राष्ट्र कुन कुन हुन् ।
A. कंगो, जापान, माल्टा, मोजाम्बिक र स्विजरल्याण्ड
B. लाईबेरिया,माल्टा, मोजाम्बिक, ग्रीस र डेनमार्क,
C. बहराईन, कंगो, लाईबेरिया, कोलम्बिया र लाटभिया
D. लाटभिया, पाकिस्तान, पानामा, ग्रीस र डेनमार्क,
21. खो-खो विश्वकप,२०२५ महिला तर्फ फाईनल खेल कुन कुन राष्ट्र वीच भएको थियो ?
A. श्रीलंका र नेपाल B. भारत र नेपाल
C. पाकिस्तान र बंगलादेश D. पाकिस्तान र नेपाल
22.राष्ट्रिय जनगणना, २०७८ अनुसार जनसंख्या वृद्धिदर सबैभन्दा बढि क्रणात्मक भएका पाँच वटा गाउँपालिकाको क्रमशः कुन क्रम ठिक छ ?
A. चौरी देउराली, मनाङ डिस्याङ, क्रबिङ, नचासल्यान, बौदीकाली
B. चौरी देउराली, क्रबिङ, मनाङ डिस्याङ, नचासल्यान, बौदीकाली
C. चौरी देउराली, नचासल्यान, क्रबिङ, मनाङ डिस्याङ, बौदीकाली
D. चौरी देउराली, क्रबिङ, नचासल्यान, मनाङ डिस्याङ, बौदीकाली
23. सन् २०२५ मा दक्षिण एसियाली किसान सम्मेलन कहाँ सम्पन्न भएको थियो ?
A. नेपाल B. बङ्गलादेश C. श्रीलंका D. अफगानिस्तान
24. तलका भनाई अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस् ।
(i) Man Booker International Prize- 2025, उपन्यास Flesh को लागि David Szalay ले पाए ।
(ii) Nansen Refugee Awars-2025, क्यामरुनका Martin Azia Sodea ले पाए ।
A. (i) र (ii) दुबै ठीक B. (i) मात्र ठीक
C. (ii) मात्र ठीक D. (i) र (ii) दुबै गलत
25. भैरव पुरस्कार,२०८२ बाट सम्मानित हुने व्यक्ति को हुन् ?
A. कृष्ण प्रधान B. रमा शर्मा C. अरिप्रसाद शर्मा D. विवश पोखरेल
26.१६ औ योजनाले आर्थिक वर्ष २०८५/०८६ को अन्त्य सम्ममा आर्थिक वृद्धिदर कति हुने लक्ष्य राखेको छ ?
A. ८.३ प्रतिशत B. १०.३ प्रतिशत C. ४.७ प्रतिशत D. ७.३ प्रतिशत
27. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार जोडा विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
क) गरिबीको रेखामुनी रहेको जनसंख्या – २०.२७ प्रतिशत
ख) विद्युतको पहुँच – ९० प्रतिशत
ग) बहुआयमिक गरीबी – २०.४० प्रतिशत
घ) GDP मा उद्योग क्षेत्रको योगदान – १२.८३ प्रतिशत
A. क र ख ठिक B. ख र घ ठिक C. क र घ ठिक D. माथि उल्लेखित सबै ठिक
28. सन् २०२५ सेप्टेम्बरमा भएको युनिटि कप T-20 अन्तर्राष्ट्रिय श्रृखंलाको उपाधि कसले जित्यो ?
A. श्रीलंका B) UAE C. भारत D. नेपाल
29. फिफाद्धारा २३ औ विश्वकप फुटबल २०२६ को आधिकारिक बल कहिले सार्वजनिक गरियो ?
A. सन् २०२५ अक्टोबर ३ B. सन् २०२५ अक्टोबर ४
C. सन् २०२५ अक्टोबर २ D. सन् २०२५ अक्टोबर ५
30. राष्ट्रिय जनगणना,२०७८ अनुसार सबैभन्दा बढी जनसंख्या भएका पाँच गाउँपालिकाको क्रमशः कुन क्रम सहि छ ?
A. बैजनाथ, राप्तीसोनारी, खजुरा, गडहवा र मायादेवी गाउँपालिका
B. बैजनाथ, राप्तीसोनारी, मायादेवी, खजुरा र गडहवा गाउँपालिका
C. बैजनाथ, राप्तीसोनारी, खजुरा, मायादेवी र गडहवा गाउँपालिका
D. बैजनाथ, खजुरा, राप्तीसोनारी, मायादेवी र गडहवा गाउँपालिका
31.तलका मध्ये २०२५ मा सदस्य बनेको BRICS को सदस्य कुन हो ?
A. ईजिप्ट B. ईण्डोनेसिया C. साउदी अरब D. ईरान
32. नेपाल सरकारले ”climate Change, Mountains and The future of Humanity” को लागि कुन मितिमा पहिलो पटक सगरमाथा सम्वाद आयोजना गरेको हो ?
A) 16-18 May 2025 B) 20-22 May 2025
C) 12-14 May 2025 D) 26-28 May 2025
33. नेपालको तर्फबाट COP-30 मा कसले सहभागी जनाएका थिए ?
A. खडक प्रसाद वली B. जगदीश खरेल C. मदन प्रसाद परिवार D. रामचन्द्र पौडेल
34.आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार कुल ग्रार्हस्थ उत्पादन कति छ ?
A. ६१ खर्ब ९३ अर्ब ८३ करोड B. ६१ खर्ब ७ अर्ब ०७ करोड
C. ६१ खर्ब ९२ अर्ब ८२ करोड D. ६१ खर्ब ८ अर्ब ०९ करोड
35. तलका कथन अध्ययन गरी सहि उत्तर छान्नुहोस् ।
i. नेपाल राष्ट्रबैंक को वर्तमान गर्भनर विश्व पौडेल हुन् ।
ii. विश्व पौडेल नेपाल राष्ट्र बैंकको १७ औं गर्भनर हुन् ।
A) i ठिक ii बेठिक B) ii ठिक i बेठिक C. दुबै गलत D. दुबै सहि
36. हिन्दु धर्मको बारेमा तल दिएका मध्ये कुन भनाई ठिक छ ?
१) हाल नेपालमा ८१.१९ प्रतिशतले हिन्दु धर्म मान्दछन् ।
२) हिन्दु धर्ममा मुर्तीको पूँजा गरिन्छ ।
३) विश्वमा सबै भन्दा बढि हिन्दु जनसंख्या भएको राष्ट्र नेपाल हो ।
A. सबै ठिक B. २ र ३ ठिक C. १ र ३ ठिक D. १ र २ ठीक
37.विश्वमा २०३५ सम्ममा कार्बन उत्सर्जन कति प्रतिशतले घटाउने लक्ष्य राखिएको छ ?
A. ८० प्रतिशत B. ५० प्रतिशत C. ४५ प्रतिशत D. ६० प्रतिशत
38. ६७ (२०२५) औ रोमन म्यागासेस पुरस्कार निम्न मध्ये कसलाई प्रदान गरिएको होईन् ?
A) DR. kao kim hourn
B) The Foundation to Educate Girls Globally
C) Shaahina ali
D) Father Flaviano Antonio L. Villanueva
39. संयुक्त राज्य अमेरिको पेरिस सम्झौता र विश्व स्वस्थ्य संगठन (WHO) बाट बाहिरिने निर्णयमा कहिले हस्ताक्षर गरेको हो ?
A. 2025 Jan 20 B. 2025 Feb 10
C. 2025 March 20 D. 2025 April 10
40. युरोपेली युनियनले प्रदान गर्ने Sakharov Prize for Freedom of Thought, 2025 कसलाई प्रदान गरियो ?
A. Andrzej Poczobut, Belarus B. Mzia Amaglobeli, Georgia
C. Robert B. Jackson D. A & B Both
उत्तरः
1. A 11. D 21. B 31. B
2. D 12. D 22. D 32. A
3. A 13. A 23. A 33. C
4. D 14. B 24. C 34. B
5. B 15. A 25. A 35. A
6. A 16. B 26. D 36. D
7. D 17. C 27. C 37. D
8. D 18. A 28. D 38. A
9. C 19. C 29. C 39. A
10. A 20. C 30. C 40. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100