यी हुन् मन्त्रिपरिषद् बैठकका ३५ निर्णय, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-10-12
  • 03:09:29
  • आइतबार,आश्विन २५, २०८३
  • यी हुन् मन्त्रिपरिषद् बैठकका ३५ निर्णय, हेर्नुहोस् सूची

    यी हुन् मन्त्रिपरिषद् बैठकका ३५ निर्णय, हेर्नुहोस् सूची

    काठमाडौँ– सरकारले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

    आज (मंगलबार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

    सञ्चार मन्त्री खरेलले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद्का ३५ निर्णय एकसाथ सार्वजनिक गरेका छन् ।