नायब सुब्बा पदको बैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-06-14
  • 06:54:43
  • आइतबार,जेठ ३१, २०८३
  • नायब सुब्बा पदको बैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    नायब सुब्बा पदको बैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    काठमाडौँ– लोक सेवा आयोगले प्रथम नायब सुब्बा वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।

    आज (बुधबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रियले एक सूचना जारी गर्दै नायब सुब्बा पदको बैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नम्बर१०००१/०८०-८१ प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम नायब सुब्बा वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।