काठमाडौँ– लोक सेवा आयोगले नायब सुब्बा वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ।
आज (सोमबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो।
लोक सेवा आयोग, पोखरा कार्यालय पोखराको विज्ञापन नम्बर १२८५१/०८०-८१ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।
![]()