लोक सेवाले लिएको लेखापाल पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-08-25
  • 04:42:51
  • सोमबार,भाद्र ०८, २०८३
  • लोक सेवाले लिएको लेखापाल पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    लोक सेवाले लिएको लेखापाल पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– लेखापाल पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (सोमबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै लेखापाल पदको नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको वि.नं. १२८५२,१२८५५/०८१-०८२ (हिला–दलित), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), लेखापाल पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।