नेकपा एमाले महासचिवमा शंकर पोखरेल विजयी - Chaitanya News
  • 2026-06-23
  • 16:51:26
  • मंगलबार,आषाढ ०९, २०८३
  • नेकपा एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमाले महासचिवमा शंकर पोखरेल विजयी

    काठमाडौँ– नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्।

    आज (बिहीबार) सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी विजयी भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए।