एमाले पदाधिकारीमा ईश्वर प्यानलबाट दुई पदाधिकारी विजयी, को–को हुन् ? - Chaitanya News
  • 2026-06-23
  • 16:50:51
  • मंगलबार,आषाढ ०९, २०८३
  • एमाले पदाधिकारीमा ईश्वर प्यानलबाट दुई पदाधिकारी विजयी, को–को हुन् ?

    एमाले पदाधिकारीमा ईश्वर प्यानलबाट दुई पदाधिकारी विजयी, को–को हुन् ?

    काठमाडौँ– नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन्। उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन्।

    निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएका छन्। यस्तै उपमहासचिवमा योगेशले १३४८ मत पाएका छन्।