एमाले सचिवको मतगणना अपडेटः महेश बस्नेत सबैभन्दा अगाडि - Chaitanya News
  • 2026-05-07
  • 19:45:13
  • बिहिबार,बैशाख २४, २०८३
  • एमाले सचिवको मतगणना अपडेटः महेश बस्नेत सबैभन्दा अगाडि

    एमाले सचिवको मतगणना अपडेटः महेश बस्नेत सबैभन्दा अगाडि

    काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतगणना भइरहेको छ। सचिव पदको मतगणनामा महेश बस्नेत सबैभन्दा अगाडि छन।

    १ हजार १३९ मत गन्दा बस्नेतले ७८३ मत पाएका छन्। पद्मा कुमारी अर्यालले ७७८ र छविलाल विश्वकर्माले ७६९ मत पाएका छन्।

    सचिव:
    अग्नि प्रसाद खरेल : ३७७
    इन्द्रलाल साप्कोटा : २०९
    कर्णबहादुर थापा : ४४४
    कृष्ण गोपाल श्रेष्ठ : ३२५
    खगराज अधिकारी : ६८०
    गोकुल प्रसाद बास्कोटा : ५२८
    छविलाल विश्वकर्मा : ७६९
    ठाकुर प्रसाद गैरे : ४६२
    पद्मा कुमारी अर्याल : ७७८
    पुर्सोतम पौडेल : २३०
    पेम्वा लामा : २५५
    भानुभक्त ढकाल : ५५२
    महेश बस्नेत : ७८३
    यमलाल कडेल : ६२६
    रचना खड्का : ४५९
    राजन भट्टराइ : ५८१
    लाल बाबु पण्डित : ३९९
    विनोद प्रसाद ढकाल : ३५५
    शेरधन राई : ७६७
    हिक्मत कुमार कार्की :६७२