काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको छ ।
आज (सोमबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सुचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक सेवाका विभिन्न (विज्ञापन नम्बर, समूह, पद) ५ र ४ तहका खुला तथा समावेशी तर्फका लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()