1. बंङगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदलाई ६ महिनाको जेल सजाय कहिले सुनाइएको हो ?
A. सन् २०२५ जुलाई १ B. सन् २०२५ जुलाई २
C. सन् २०२५ जुलाई ३ D. सन् २०२५ जुलाई ४
2. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
i. १६ औ ब्रिक्स सम्मेलन २०२५ रियो दी जेनेरियो, ब्राजिलमा सम्पन्न भयो ।
ii.एसिसी मेन्स यु -१६ ईस्ट जोन कप क्रिकेट २०२५ को उपाधि सिंगापुरले जितेको हो ।
A. i ठीक ii बेठीक B. ii ठीक i बेठीक c. दुबै ठीक D. दुवै बेठीक
3. सुर्मा सरोवर बझाङमा पर्छ, भने बर्जु ताल कहाँ पर्दछ ?
A) दोलखा B) बाजुरा C) सुनसरी D) संखुवासभा
4. मुन्डक, मुन्डक्य र प्रश्न उपनिषद कुन वेदसँग सम्बन्धित छन् ?
A. ऋग्वेद B. यजुर्वेद C. सामवेद D. अर्थवेद
5. तलका कथन अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस् ।
i. चीनलाई मात्र छुने प्रदेश ( कर्णाली
ii. नेपालका भारत र चीन दुवैलाई नछुने जिल्ला ( ३७ वटा
iii. उपमहानगरपालिका धेरै भएको प्रदेश ( लुम्बिनी
A. i सहि ii र iii गलतB. i,ii सहि iii गलत
C. सबै सहि D. i,ii र iii सबै गलत
6. नेपालको प्रशासनिक ईतिहासमा तलका मध्ये कुन सही छ ?
A. मुन्सिखानाको स्थापना रण ब.शाह र भिमसेन थापाले गरेका थिए ।
B. कुमारी चोकको स्थापना प्रताप मल्लले गरेका हुन् ।
C. उपत्यकामा “उजुरी पेटीका”चन्द्रशमशेरले बनाएका थिए ।
D. कौशल अड्डाले न्याय सम्पादन सम्बन्धी कार्य गर्दथ्यो ।
7. मानव स्वास्थ्यका लागि कति प्रकारको भिटामिन आवश्यकता पर्दछ ?
A. १० भिटामिन B. १३ भिटामिन C. १७ भिटामिन D. १२ भिटामिन
8. महाविहार र देश विच जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. विक्रमशिला 1. थाईल्याण्ड
b. तक्षशिला 2. पाकिस्तान
c. ताम्रशिला 3. श्रीलंका
d. स्वर्णशिला 4. भारत
5. तिब्बत
A) a2,b3,c1,d5 B) a1,b2,c3,d4 C) a4,b5,c3,d4 D) a4,b2,c3,d1
9. राष्ट्रिय जनगणना, २०७८ अनुसार सबै भन्दा कम जनसंख्या भएको गाउँपालिका तलका मध्य कुन हो?
A. नार्पा भुमि गाउँपालिका B. चामे गाउँपालिका
C. लो – घेकरदामोदर कुण्ड गाउँपालिका D. लोमन्थाङ गाउँपालिका
10. प्रथम विश्व युद्धमा भिक्टोरिया क्रस पाउने नेपाली को हुन् ?
A. शेर बं.पुन B. गजे घले C. थमन गुरुङ D. कुलविर थापा
11. जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।
a. राष्ट्रिय बिमा संस्थान, 1. सेवा क्षेत्र,
b. नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लि., 2. वित्तीय क्षेत्र,
c. वन तथा वातावरण 3. व्यापारिक क्षेत्र,
d. दुग्ध विकास संस्थान, 4. औद्योगिक क्षेत्र
A) a-2, b-1, c-4, d-3 B) a-1, b-3, c-2, d-4
C) a-2, b-1, c-3, d-4 D) a-1, b-2, c-3, d-4
12. शरिरको संरचना वा वनावटको बारेमा अध्ययन गर्ने शास्त्र तलका मध्ये कुन हो ?
A) Oncology B) Cardiology C) Anatomy D) Mycology
13. १६ औ पञ्चवर्षीय योजनाको अन्त्य सम्ममा प्रतिव्यक्ति विद्युत उपभोग कति किलोवाट घण्टा पु¥याउने लक्ष्य लिइएको छ ?
A. 600 किलोवाट B. 700 किलोवाट C.750 किलोवाट D. 900 किलोवाट
14. हाल निष्क्रिय रहेको संयुक्त राष्ट्रसंघको अंग कुन हो ?
A. सचिवालय B. अन्तर्राष्ट्रिय सम्झौता परिष्द C. जिम्मा जमानी परिषद् D. प्राकृतिक स्रोत समिति
15. आविष्कार र आविष्कारक बिच जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. FM Radio 1. साईमन लेक
b. कोडाक फिल्म 2. एड्विन आर्मस्ट्रङ्ग
c. पनडुब्बी 3. जे.जे.थोम्सन
d. ईलेक्ट्रोन 4. जर्ज एष्टमेन
A) a2,b4,c1,d3 B) a1,b2,c3,d4 C) a2,b3,c1,d4 D) a4,b2,c1,d3
16. सुर्य र चन्द्रमाको व्यास नाप्ने तरिका सर्वप्रथम पत्ता लगाउने वैज्ञानिक को हुन् ?
A. न्युटन B. ग्यालिलियो ग्यालिली C. आर्किमिडिज D. जोन डाल्टन
17. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. माथिल्लो तामाकोशी 1. लमजुङ
b. कालीगण्डकी 2. सिन्धुपाल्चोक
c. मध्यभोटेकोशी 3. दोलखा
d. मध्य मस्र्याङ्दी 4. स्याङजा
A) a4,b1,c3,d2 B) a3,b4,c2,d1 C) a2,b3,c1,d4 D) a2,b4,c3,d1
18. UNESCOको नेपाल कहिले सदस्य बनेको हो ?
A. सन् १९५३ B. सन् १९७२ C. सन् १९७१ D. सन् १९७४
19. नेपाली साहित्यकार र प्रमुख कृतिहरु बिच जोडा मिलाउँनुहोस् ।
a. माधव प्रसाद घिमिरे 1. कर्मणा
b. झमक कुमारी घिमिरे 2. आफ्नै बाँसुरी आफ्नै गीत
c. लक्ष्मी प्रसाद देवकोटा 3. मुकुन्द ईन्दिरा
d. बालकृष्ण सम 4. रावण जटायु युद्ध
A) a4,b1,c2,d3 B) a2,b1,c3,d4 C) a2,b1,c4,d3 D) a1,b2,c4,d3
20. उत्तर अमेरिकाको रक्की पर्वतबाट उत्पति भएका प्रमुख नदीहरु कुन कुन हुन ?
१) मिसिसिपी २) मिसौरी ३) कोलोराडो ४) रियो ग्रान्ड ५) कोलम्बिया
A. १,२ र ३ मात्र B. २,३ र ५ मात्र C. १,२,३ र ४ मात्र D. माथिका सबै सहि
1. B 11. C
2. D 12. C
3. C 13. B
4. D 14. C
5. C 15. A
6. A 16. C
7. B 17. D
8. D 18. A
9. A 19. C
10. D 20. B
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 344